प्रकाश सपुतको गलबन्दीमा झुम्यो पोखरा, उर्लियो मानव सागर(भिडियो सहित)

इनेप्लिज २०७६ असार २५ गते २१:५९ मा प्रकाशित

असारको समयमा अक्सर मेलाहरु कमै मात्र लाग्ने गर्छन । वर्षाको बेला अनि रोपाईको चटारो भएकाले यो समयमा मेलामा रमाउनेको चाप कमै मात्र हुन्छ । तर पोखराको मालेपाटन खेल मैदानमा दोस्रो संस्करणको मालेपाटन सांगीतिक तथा साँस्कृतिक मेला चलिरहेको छ

असारको महिना,उसै माथि पोखराको मौसम सिम सिम पानि घरि आउन खोज्छ त घरि रोकिनछ,सितल मौसम तर गर्मि बेग्लैको थियो किनकी बुधबार स्टेममा बज्दै थियो प्रकाश सपुत अनि चल्तीको गलबन्दी

असार र पानिको प्रभा नगरी महोत्सबमा मानिसको भिड जति साझ उतिनै बढदै थियो अनि घाम डुब्नेबेलामा गुन्जियो उही चर्चित अनि सबैलाई मनपर्ने गायक प्रकाश सपुतको स्वर अनि झुम्यो पोखरा प्रकाशको “गलबन्दीमा”

यहि असार २० गतेदेखी सुरुवात भएको उक्त मेलामा कृषि प्रदर्शनी, बाल उद्यान सहित खेलकुदलाई विशेष जोड दिएको छ । हरेक दिन नयाँ कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु रम्न पाइरहेका छन् । हर्नुहोस भिडियो

https://www.youtube.com/watch?time_continue=16&v=uyxNAA3T2h4

प्रतिक्रिया