गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित

इनेप्लिज २०७६ असार २४ गते १०:५९ मा प्रकाशित

नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ गीतको भिडियोमा विकाश लामिछाने र सन्जुको अभिनय रहेको छ ।

”सयौ डाँडा काटेरे“ गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोला ।

प्रतिक्रिया