फ्रान्स निवासी सुरेन्द्र शाक्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई ने.रु.५० हजारको आर्थिक सहयोग

इनेप्लिज २०७६ असार २३ गते २२:५७ मा प्रकाशित

 

 

फ्रान्स निवासी ग्लोबल नेपाल सुपरस्टारका संस्थापक सदस्य सुरेन्द्र शाक्यद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

शाक्यले उक्त कोषको लागि ने.रु.५० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया