गायिका नित्याशिवाको आवाज मा फिलिली फिलिली सार्वजनिक

इनेप्लिज २०७६ असार २३ गते १०:३९ मा प्रकाशित

रोशन पोखरेल , काठमान्डाँ

गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
नेपाली कथानक चलचित्र सम्हाली राख है मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ ।

राजेश कुमार को संगीत तथा शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भिडियो एबि पिक्चर्स को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । शंकर कार्की को निर्माण र राजु लामा को निर्देशनमा यो चलचित्र निर्माण भएको हो ।
गीत सुन्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया