६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित

इनेप्लिज २०७६ असार २२ गते १३:०२ मा प्रकाशित

म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छ ’ उनि भन्छन् ।

टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन् । उनि काउली बुढिको पनि उत्तिकै अभिनय गर्दछन् ।हेर्नुस् उनको अभिनय

https://www.youtube.com/watch?time_continue=1&v=eNs6neeubIs

प्रतिक्रिया