जति आ“सु खसोस के भो र रु पुछिदिने तिमी छौ ।

इनेप्लिज २०७६ असार २० गते २१:२० मा प्रकाशित

यो सुमुधर शब्द गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलले लेखेका हुन । यी शब्दमा मिठो आवाज भरिन स्नीका थापा मगरले । गायिका थापा कै लगानीमा यो गीत सार्वजनिक भएको हो । सुमधुर संगीत दिए लोकप्रिय संगीतकार तथा गीतकार राजकुमार बगरले । निराशामा हा“स्न अनि दुखमा रमाउन सिकाउने यो भिन्न प्रकारको गीत आज देखि युटयुब माफर्त विश्वभरका नेपाली दर्शकहरुका माझ रिलिज भएको छ ।

जिबी लामाले निर्देशन गरेको गीतमा सेसुका राई, मुस्कान राई र सिमरन पुनले अभिनय गरेको छन् । अनिल कुमार महर्जनले सम्पादन गरेको यो गीतलाई ग्लोबल न्युज नेपालको युट्युब च्यानल मार्फत सावर्जनिक भएको भएको हो ।

गीतको लिंक तल छ

प्रतिक्रिया