कक्षा १० मा पढ्ने स्पर्श लामिछानेले बनाए एटीएम मेशिन ! पैसा यसरी निस्कन्छ

इनेप्लिज २०७६ असार १९ गते २०:०५ मा प्रकाशित

गोरखा नाम्जुङका विद्यार्थी स्पर्श लामिछानेले एटीएम मेशिन निर्माण गरेका छन् । कक्षा १० मा अध्ययरत लामिछानेले घरेलु सामग्रीबाट एटिएम मेशिन निर्माण गरेका हुन् ।

जनशक्ति मावि नाम्जुङका विद्यार्थी लामिछानेले शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा उक्त एटिएम मेशिन राखेका थिए । उनि उक्त प्रदर्शनीमा प्रथम भएका छन् ।

त्यस अबसरमा लामिछानेले मेशिनबाट पैसा निकालेर सबैलाई चकित पारेका थिए । एटिएम मेशिन काठ, चुम्बक, टिन, काठ आदि घरेलु सामग्रीको प्रयोग गरि निर्माण गरिएको लामिछानेले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न बिज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो ।

 

प्रतिक्रिया