अहिलेपनि पृथ्वीमा यस्ता ठाउँहरु छन्, जहाँ मान्छेले पाइला टेक्न सकेका छैनन् । मानिसले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै प्रगति गरिसकेका छन् । पृथ्वीमा मात्र नभएर अन्य धेरै ग्रहहरुमा समेत मानिसले पाइला टेकिसकेका छन् ।
विज्ञान प्रविधिको क्षेत्रमा द्रुत गतिमा विकास भईरहेको छ । अहिलेसम्म त अन्तरिक्ष र अन्य ग्रहमा प्राय बैज्ञानिकहरुमात्र गएका छन् । तर अबको केहि वर्षमा हामीजस्ता सामान्य मानिसहरु पनि जानेछन् । अब केहि समयपछि पृथ्वीबाट घुम्नको लागि मानिसहरु अन्य ग्रहमा जानेछन् । तर अझै पनि पृथ्वीमा त्यस्ता ठाउँहरु छन्, जहाँ मानिसहरुले पाईला टेकन सकेका छैनन् । यस्ता ठाउँहरु हाम्रो देश नेपालमा पनि छन् र आज हामी तपाईहरुलाई मानिसले अहिलेसम्म पाईला टेक्न नसकेका पृथ्वीका १० ठाउँहरुको बारेमा जानकारी गराउदछु । अन्य यस्तै भिडियोहरु हेर्न चाहानुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस अनि अजिकै आउने बेल आइकन क्लिक गर्नुहोस ।
आउनुहोस अब ढिला नगरि मानिसले पाईला टेक्न नसकेका विश्वका १० स्थानहरु तर्फ लागौँ ।
प्रतिक्रिया