जापान निवासी निरब मान सिं प्रधानद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार १७ गते २१:५९ मा प्रकाशित

जापान निवासी निरबमान सिं प्रधानद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

प्रधानले उक्त कोषको लागि ५० हजार् येन (अन्दाजी पचास हजार ) को सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया