केही समय अगाडी सामाजिक संजाल बाट हराएकी पुजाको आवाजले फेरी संसार रुवाउदै छ (मार्मिक भिडियो सहित)

इनेप्लिज २०७६ असार १४ गते १०:०३ मा प्रकाशित

नेपाली गित संगीतको दुनियामा अर्की एक भाईरल बालीका हुन पुजा देवकोटा, उनी पछिल्लो समयमा आफ्नो बाबालाई खोज्दिन अपिल गर्दै राजधानी काठ्मण्डौ समेत आएकी थिइन् । कैलालीमा जन्मेकी पुजा भन्छिन घरमा आमा दिदि लगायत भाइ संग संगै बस्दै आइ रहेकी छिन तर बुबा पछिल्लो ४ बर्ष अगाडी बैदेशिक रोजगारी को शिलशिलामा भारत गए देखुन फर्केर आउनु भएन अहिले सम्म उहा कहाँ हुनुन्छ हामीलाई थाह छैन भन्छिन । घरको आर्थिक निकैनै कम्जोर छ र आमाले घास दाउरा बेचेर परिवार पाल्नु भएको जानकारी स्कटनेपाल लाइ गराइन। पुजा निकै मिठो गीतहरु गाउछिन, केही समय अगाडी सामाजिक संजाल बाट हराएकी पुजा अहिले पुण एक अन्तरवार्ता मा देखीएकी छिन।

स्कटनेपालको बिशेष कुराकानीमा उनले आफ्नो जन्म लगायत पारिवारिक अबस्था कति गार्हो छ उनलाई पढाई लगतै यस क्षेत्रमा निरन्तरता दिनको लागी भन्दै आफ्नो दुख; पिडा पोखेकी छिन । हामी संगको अनलाइन अन्तरबार्तामा पुजाले निकै नै धेरै गित संगीतको माहोललाइ दर्शक समेट्दै दर्शकहरु माझ पुराउने प्रयास गरेकी छन। पुजाको सुमुधुर स्वरले पक्कै पनि भोली गएर एउटी ठुलो गायिका बन्ने छिन हामी बाचा गर्दछौ। अहिले लाइ हेरौ उनि संगको मिठो गित संगीतको माहोल र त्यो मार्मिक पिडा बोकेको एउटा चेहरा पुजा देवकोटा :

भिडियो :

प्रतिक्रिया