दाँत हेरेर केटीको स्वभाब यसरी थाहा पाउन सकिन्छ

इनेप्लिज २०७६ असार ६ गते १०:२७ मा प्रकाशित

शरीर विज्ञान सम्बन्धी समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव र चरित्र ब्यक्तिको दाँत हेरेर अनुमान गर्न सकिन्छ । यहाँ समुन्द्र शास्त्रका अनुसार कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ?

जुन स्त्रीको दाँत केही बाहिर नस्किएका हुन्छन् त्यस्ता स्त्री बढी बोलने र आफ्नो कुरा अरुलाई मनाउन सक्छन् । यसै कारण यस्ता महिला परिवारमा प्रिय पात्र बन्न सक्दैनन् । यस्ता दाँत हुने महिला हँसमुख र रिसाएको मुड बुझ्न कठिन हुने हुन्छन् ।

जुन ब्यक्तिका दाँत सिधा र मिलेका हुन्छन् त्यस्ता ब्यक्ति धनी हुन्छन् भने प्रसिद्धी पनि कमाउँछन् । यस्ता ब्यक्ति जागिर गर्ने भन्दा पनि आफै ब्यवसाय गरेर अरुलाई जागिर दिने स्वभावका हुन्छन् । यी ब्यक्तिहरु देखावटी स्वभावका पनि हुन्छन् ।

प्रतिक्रिया