प्रदेश न.४ मुख्यमन्त्रीले पोखे दुखेसो: केही गरे पनि सुख छैन – यौन व्यवसाय चलाउने आरोप लगाए। (भिडियो सहित)

इनेप्लिज २०७६ असार ३ गते १०:३९ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश र केन्द्र बिचको असमानता र नितिगत बिभेदले प्रदेश को बिकासमा जनअपेक्षा अनुरुप काम गर्न नसकिएको बताएका छन ।

यहि कार्यसैली र केन्दृकृत मनोबिज्ञानको सङ्घियताको कुनै औचित्य नभएको भन्दै प्रदेश साम्सद र प्रतिनिधि सभाका साम्सद बिच सामसद कोश को बजेट ले जनताका बिचमा र संसदका बिचमा ठूलो बिभेदको खाडल शृजना गरेकोले अझै कठिन भै रहेको समेत बताएका छन । गण्डकी प्रदेश को बिकास बारे फराकिलो दृस्ठिकोण बनाएका गुरुङ ले महत्वपुर्ण आयोजनाहरु समेत अगाडी सारेका छन ।

प्रतिक्रिया