यसरी छोडियो नेपालको पहिलो स्याटेलाइट ( भिडियो हेर्नुस्)

इनेप्लिज २०७६ असार २ गते २०:४८ मा प्रकाशित

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ । दुई महिनासम्म अन्तर्राष्ट्रिय स्पेश स्टेसन ९आईएसएस०मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो ।

नेपाल सहित श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको छ । यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गरिरहेको छ । स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो।

https://www.youtube.com/watch?v=psa6U9sGs3A

प्रतिक्रिया