परिवारका सबै जना आत्महत्या गर्ने अवस्थामा ! कसरी भयो यस्तो ?

इनेप्लिज २०७६ जेठ ३१ गते १०:३१ मा प्रकाशित

भक्तपुरका पदम श्रेष्ठ र रेणुका श्रेष्ठले आफुहरुलाई साथीहरुले फसाएको आरोप लगाएका छन् ।
उनिहरुले २०७१ सालमा घर बनाउने क्रममा साथीसंग ४ किस्ता गरेर लिएको ४ लाख ऋणलाई पछि मिटर ब्याजमा हो भनेर आफुसंग धेरै रकम लिईसकेको र अहिले पनि १४ लाख दिनुपर्ने भन्दै अन्याय गरिरहेको आरोप लगाएका हुन् ।रेणुकाले ब्याज तिर्दा तिर्दै पनि छोरा र आफ्नो मृगौला बेच्न भनेको र बेचेको पैसा आफुलाई दिन भनेको आरोप लगाएकी छन् । उनिहरुले छोराको पढाइ खर्च नभएर तिर्न नसकेको गुनासो गरेका छन् ।
यस्तै अवस्था रहने हो भने आफुहरु आत्महत्या गर्नुको बिकल्प नभएको उनिहरुले बताएका छन् ।

https://www.youtube.com/watch?v=ZYz2OzYg5gE

प्रतिक्रिया