एनआरएन युगाण्डा द्वारा तराईका हुरी पीडितलाई सहयोग

इनेप्लिज २०७६ जेठ २९ गते १४:११ मा प्रकाशित

गैरआवासीय नेपाली संघ युगान्डाले तराईका हुरी पीडितका सहयोगको लागि सहयोग संकलन गरि रहेको एनआरएनएको कोषमा आज दुई लाख छयासी हजार पाच सय सतचालिस रुपैया सहयोग पठाएको छ ।

संघका अध्यक्ष राजमणि भन्डारीले ढिलै भए पनि युगान्डा बाट पीडितलाई सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गर्नु भयो । संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरु बाट रु पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपैया जम्मा भै सकेको छ ।

प्रतिक्रिया