बाँचेर फर्किए भन्दै बा-आमा भेट्दा खुशी भए ज्ञानेन्द्र शाही (भिडियो)

इनेप्लिज २०७६ जेठ २८ गते १०:४९ मा प्रकाशित
पिएनपिखबर : पत्रकारलाई गाली गलौज गरेको अभीयोगमा पक्राउ परेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही गत शुक्रवार रिहाई गरिएको छ। रिहाई गरे लगत्तै उनलाई ११ वर्षसम्म डेढा गरी बसेको घर ललितपुर चंगाथलीमा उनलाई भव्यरुपमा स्वागत गरिएको थियो। उनको घरभेटिको सम्बन्ध निकै निकट छ।

आफ्नो वास्तविक घर जतिकै प्यारो लाग्ने बताउँदै उनले भने, ‘भाग्यले बाचेर डेढवर्ष पछि आफु बसेको ठाउँ आउदा निकै खुशी लागेको छ।’ त्यहाँ उनले सुर्खेतमा भएको घटनाको वृतान्त मात्र बताएनन अब झन् खरो रुपमा भ्रस्टाचार बिरुद्द लाग्ने उद्घोषण पनि गरे ।

शाहीले भने, ‘मेरो नेता बन्ने कुनै सोच छैन। मलाई बन्नु नै छैन। म विज्ञानको विद्यार्थी। मैले मात्र देशमा भ्रष्टचार विरुद्ध लड्न र देश विकास हुनुपरोस भन्ने मुद्दा उठाएको हु।’

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया