यसरी खोलामा पल्टिएको थियो मन्त्री चढेको गाडी (भिडियो)

इनेप्लिज २०७६ जेठ २८ गते १०:४३ मा प्रकाशित

भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ चढेको गाडी अर्जुनचौपारी गाउँपालिकाबाट फर्कने क्रममा खोलामा पल्टियो । खोलामा गाडी पल्टिएपछि मन्त्री महासेठलाई प्रहरीहरुले बाहिर निकालेका थिए । गाडीलाई उठाउन स्थानिय र प्रहरी निकै लागि परेका थिए ।

मन्त्रीनै खोलामा रुझेपछि यतिबेला सामाजिक संजालमा तस्बिर भाइरहल भैरेहेको छ ।

प्रतिक्रिया