एयरपोर्ट बाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहि लाई भेट्न अस्पताल।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ २१ गते ११:१३ मा प्रकाशित

नेपाल प्रहरीले उपचाररत ज्ञानेन्द्र साहीलाई सिधै अस्पताल परिसर बाट आज पुन अदालतमा उपस्थित गराएको छ । अस्पताल बाट प्रहरीले अदालत लानु अघि रबि लामीछाने ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बारे जानकारी लिन अस्पताल पुगेका छन। सञ्चारकर्मी सग संछिप्त प्रतिक्रिया दिदै रबिले ज्ञानेन्द्र साही सग भेट हुदा ज्ञानेन्द्र धेरै रोएको र धेरै कुरा गर्न उनी असमर्थ रहेको बताए।

ज्ञानेन्द्रको वास्तबिकता बारे सबै बुझिनसकेको भए पनि वास्तबिकता सत्य तथ्य बुझेर यो विषयमा आफुले प्रतिक्रिया दिने बताएका छन । आज पनि वीर अस्पतालको ट्रमा सेन्टरमा साही का हजारौं समर्थकहरु उपस्थित भएर रिहाइ को माग गर्दै चर्को नाराबाजी गरेका छन । भने प्रहरीले उच्च सुरक्षा ब्यवस्था सहित अदालत मा उपस्थित गराएको छ ।

प्रतिक्रिया