आमाको हातबाट एक सय ८ कविता

इनेप्लिज २०७६ जेठ २१ गते १०:४१ मा प्रकाशित

काठमाडौं । न्युरो सर्जन यामबहादुर रोकाले एक सय ८ वटा कविता संग्रहीत पुस्तक आमा मनकुमारी रोकाले हालै लोकार्पण गरेकी छन् ।

बाबु पदमबहादुर रोकाले बाग्लुङमा स्थापना गरेको चौडिला प्राथमिक विद्यालयको सहयोगार्थ उक्त कविता संग्रहबाट बिक्रि भएको रकम सहयोग गर्ने कविले घोषणा गरेका छन् ।

३९९ रुपैंया मुल्य तोकिएको कविता संग्रह १५२ पृष्ठको छ । कविता संग्रह लेखन कुञ्ज काठमाडौंले गरेको कार्यक्रमबीच लोकार्पण भएको थियो ।

प्रतिक्रिया