अर्जुन क्षेत्री आफ्नो स्वार्थका लागी जनतामा त्रास फैलाएको खुलासा (भिडियो हेर्नुस्)

इनेप्लिज २०७६ जेठ २० गते १०:४९ मा प्रकाशित

विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अर्जुन क्षेत्रीले जनतामा त्रास फैलाएर स्वार्थ लुटिरहेको आरोप लगाएका छन् ।उनले बास्तविकता नबुभी पछि नलाग्न समेत आग्रह गरे ।’ज्योतिष शास्त्रले ग्रह गतिको आधारमा विष्लेशण गर्ने हो यसरी ठोकुवा गर्ने होइन’,उनले भने  पौडेलले आफुलाई पपुलर बनाउन कुनैपनि आधारविना यस्तो भविष्यवाणी नगर्न आग्रह समेत गरेका छन् ।
पछिल्लो समय ज्योतिषी भन्दै अर्जुन क्षेत्रीले देश र समाजका महत्वपूर्ण घटनाक्रमलाई लिएर दिएका अन्तरवार्ताले जनतामा त्रास फैलाइरहेको छ ।

https://www.youtube.com/watch?time_continue=4&v=SfpqqhvQecU

प्रतिक्रिया