अचम्मको जोडी लौरी को साहरा मा जिबन चलाउदै, अपाङग विबाह गरेको भन्दै परीवारबाट बहीस्कार (भिडीयो सहीत )

इनेप्लिज २०७६ जेठ ११ गते १४:४१ मा प्रकाशित

तनहु व्यास नगरपालिका वडा.नं ८ मा बसोवास गर्ने उजेली नेपालि र उनका परीवारको ब्यथा अचम्मको छ,अरुकै जग्गामा अस्थाई बासको कटेरो बनाएस बसोबास गर्दै आएका यो परिवार यति बेला भने  माइतमा बस्दै आएका छन, अपाङगसंग विबाह गरर्यो भनेर घरका सदस्यले पनि वास्ता गर्न छोडे, उनि हीड्न सक्दीनन् न त केही कामनै गर्न सक्छीन, सानै देखी लौरो को साहरामा यता उता हीड डुल गर्ने उजेलीका श्रीमान रमेस विस्वकर्मा संगै १छोरा र १छोरी छन, उजेलि केही काम गर्न सक्दीन् तर राज्यले उनलाई अपाङगको स्थान पनि नदीएकोमा उनको चित्त दुखाई छ, ३१ बर्षीय उनका श्रीमान रमेश को पनि घर छैन नत जग्गा जमिन नै छ, सानैमा बुवा गुमाएका उनि भन्छन वडाले बसाई सराइको कागज माग्छ नागरीकता बनाएको वडा ले हाल बसेको ठाउको लालपुर्जा माग्छ, बस्ने बास र खाने गास नभएको मैले कहा गएर ल्याउने लालपुर्जा ?

अपाङग संग विबाह गर्यो भनेर परीवारका अरु सदस्यले पनि उनलाई हेरेनन् उनि भन्छन, बसाई सराइको कागज नहुदा आफनो छोरा छोरीको जन्म दर्ता गर्न पनि पाएका रहेनछन, उनि भन्छन चुनाबको बेलामा घर बनाइदीन्छु भन्दै आए पछि जितेपछि कहा गए गए फर्कीएर आएनन, अपाङग श्रीमति लीएर बसेका उनि दीन भर मजदुरी गर्छन र बेलुकी चुलोमा आगो बाल्छन ,काम गरेन भने सबै भोकै बस्नु पर्छ यस्तो पीडा त कसैलाई पनि नहोस उनि भन्छन उनिहरु को  कथा पनि सारै दर्दनाक रहेछ हामीलाई भेटेपछि उनिहरु आफनो  पीडा यसरी पोखेका छन (भिडीयो हेरौ )

https://www.youtube.com/watch?time_continue=1&v=3DbPwiml6Dg

प्रतिक्रिया