अब मुद्दा मिलाईदिन्छु भन्दै पैसा खाने दिन गए, कसैलाई छाड्दैन प्रहरीले, विचौलियाको रुवाबासी बनाउने यो भिडियो हेर्नुहोस् ।
“ सई साब तपाईले यो ठिक गर्नु भएन । यदी यसरी जनतालाई जहा पायो त्यही पक्राउ गर्दै हिड्ने हो भने तपाईले ठुलो मुल्य चुकाउनु पर्ला ” यो अंश “प्रहरी कार्यमा विचौलियाको गलत भूमिका ” समेटिएको जनचेतनामुलक भिडियोको हो । यस भडियोमा प्रहरी सेवा लिदा कुनै पनि विचौलियाको सहयोग लिन नपर्ने कुरा देखाउन खोजिएको छ । जुन नेपाली समाजमा आजका लागि अपरिहार्य बन्दै छ । भिडियो हेरी तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।
प्रतिक्रिया