आजको राशिफल २०७६ जेठ ९ गते बिहिबार । ई.सं. २०१९ मे २३ तारिख

इनेप्लिज २०७६ जेठ ८ गते २२:०५ मा प्रकाशित

वि.सं. २०७६ साल जेठ ९ गते। बिहीबार। इश्वी सन् २०१९ मे २३ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– पञ्चमी, २८:२७ बजेउप्रान्त षष्ठी। नक्षत्र– पूर्वाषाढा, ६:०१ बजेउप्रान्त उत्तराषाढा। योग– शुभ, ११:५० बजेउप्रान्त शुक्ल। करण– कौलव, १५:४६ बजेदेखि तैतिल, २८:२७ बजेउप्रान्त गर। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु, १२:२८ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ५९ पला।

https://www.youtube.com/watch?v=n5-zHnW532c

प्रतिक्रिया