रावणको जन्म नेपालमा भएको खुलासा तथ्य सहित (हेर्नुस् भिडियो )

इनेप्लिज २०७६ जेठ ७ गते १०:१८ मा प्रकाशित

रावणको जन्म नेपालमा भएको तथ्य खुलासा भएको छ । श्रीलंकामा भगवान झै पुजा गरिने रावणको जन्म नेपालको म्यादी स्थित पुलाचौरमा पछैंमा भएको तथ्य खुलेको छ ।

सितालाई हरण गरि लगेका रावणलाई नेपालमा राक्षसको रुपमा लिदैं आइएको छ ।

रावणका हजुरबुबा पौलस्थ्यले पुला क्षेत्रमा तपस्या गरि मन्दिर स्थापना गरि हवन गरेको त्यहाँ स्थित शिला लेखमा लेखिएको छ । र यसबारे श्रीमद् भागवतको सप्तम स्कन्दनको अध्याय १४ को श्लोक ३० देखी ३३ सम्म यसको सम्पूर्ण व्यहोरा उल्लेख छ ।

प्रतिक्रिया