यि हुन घरमा कोही नभएको मौका पारी १२ तोला सुन चोरी गरी ट्वाईलेटमा लुकाउने ( हेर्नुहोस् भिडियोमा ) जिल्ला प्रहरी कार्यालय पर्वतले १२ तोला सुन चोरी गर्ने २ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पैयुँ गाउँपालिका – ६ उपल्लो हुवासका ३६ वर्षिय सोम बहादुर राना र सोही ठाउँ बस्ने ३६ वर्षिय नारायण आले रहेका छन् ।
यही वैशाख ३१ गते पैयुँ गाउँपालिका-६ स्थित चेत कुमारी आलेको घरमा कोही नभएको मौका पारी दराजको सेमवक्स तोडफोड गरी दराज भित्र राखिएको सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ( हेर्नुहोस् पुरा भिडियोमा )
प्रतिक्रिया