सुन्दरहरैचा नगरपालिकामा सरकारी सम्पतीमा चरण दुरुपयोग हेर्नुहोस भिडियोमा

इनेप्लिज २०७६ जेठ ५ गते १४:४२ मा प्रकाशित

मोरङ , जेष्ठ ६ ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा कर्मचारीको लापरवाहिको कारण कार्यलयमा रहेको सम्पतीमा चरम दुरुपयोग भएको छ । कर्मचारी नहूँदा पनी (डेढ घण्टा) सम्म पंखा खुल्लै भएको छ ।

कार्यालयमा रहेका पंखा नियमित अनावश्यक रुपमा प्रयोग भै रहेको सेवा ग्राहीको गुनासो अधिक आएपछी गरिएको अनुगमनको क्रममा सो घटना भेटिएको हो ।
सरकारी सम्पतीको दुरुपयोग भैरहदा समेत नगरपालिकाका कार्यकारी अधिकृत गणेश दाहाल आफु अनविज्ञ भएको बताए ।कार्यलय समयमा कर्मचारी अनुपस्थित लगायताका समस्याका विषयमा बुझदा छिटै सुधार हुने उनले बताए ।

प्रतिक्रिया