अर्जुन क्षेत्रीले गरे अहिलेसम्मकै डरलाग्दो भविष्यवाणी!ललितपूर काण्डको सत्यता बाहिर ल्याए,जेठमा ठुलो भुइचालो नगए मर्न तयार!

इनेप्लिज २०७६ जेठ ४ गते १५:५३ मा प्रकाशित
युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन।केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा आफुलाई प्रस्तुत गरेका छन।
प्रचण्ड पछिल्लो समयमा एकतामा जुटिरहेको बेला उनले भने प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन।उनि भन्छन’प्रचण्ड फेरी फुट्छन र अर्को नया पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु’।एता २०७६को यही जेष्ट भित्रनै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन।हेरौ भिडियो:

प्रतिक्रिया