पीडा -दुई

गोवर्धन पूजा २०७६ जेठ १ गते २१:४० मा प्रकाशित

यस्तरी निचोर्न पाए हुन्थ्यो

पीडालाई

कागतीबाट अमिलो छुट्टिएझै

बरु,

जीवन भर चूक बनेर

अध्याँरोमै रमाउने थिएँ |

-बोस्टन , अमेरिका

प्रतिक्रिया