गरिबि शिक्षाको बाधक नबनोस्, पढ्न सबैले पाउनै पर्छ, सहोयगी हातहरुमा धन्यबाद ( सक्दो सेयर गरौं )

इनेप्लिज २०७६ वैशाख ३१ गते १०:४४ मा प्रकाशित

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक कास्कीले विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ……..

आर्थीक अवस्था कमजोर भई शिक्षाको अवसरबाट वञ्चित रहेका साथै पढाईमा अब्बल रहेका बालबालिकाहरुलाई प्रोत्हसान गर्ने उद्देश्यका साथ सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक कास्कीले समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पोखरा स्थित विभिन्न विद्यालयमा अध्ययनरत ४ जना छात्र छात्राहरुलाई छात्रवृती प्रदान गरिएको हो । (हेर्नुहोस् भिडियो अनि प्रतिक्रिया दिन नभुल्नुहोला)

प्रतिक्रिया