अघिल्लो रात लक्ष्मीको घर किन गएकी थिइन् यी महिला ? घटनाको थप रहस्य पर्दाफास [भिडियोसहित]

इनेप्लिज २०७६ वैशाख २८ गते १४:५९ मा प्रकाशित
पिएनपीखबर, भक्तपुर। ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ लक्ष्मीले केही बेर अघि मात्र फेसबुकमा लेखेकी थिइन्। विदेशमा रहेका आफ्ना श्रीमानलाई ट्याग गरेर उनले त्यस्तो स्टाटस लेखेकी थिइन्। तर नभन्दै उनको केहीबेरमा शव फेला पर्यो। बटवलकी लक्ष्मी खत्री मृत फेला परिन्। बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

 

उनले त्यो भन्दा अघि फेसबुकमा स्टाटस लेखेकी थिइन्। तर अहिले भने त्यो स्टाटस हटाइसकिएको छ। दाइजो नल्याएको भन्दै करीब पाँच वर्षदेखि हिंसा सहेर बसेकी लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

घटना भएको अघिल्लो दिन बिहिबार सासु बुहारीको घर झगडा परेको थियो। सोहि बेला सासुले घर नजिकको एक छिमेकी खेम कला ढकाललाई बोलाएकी थिइन्। उनै छिमेकि भन्छिन् ,’ घरमा डिस्कस पर्दा लक्ष्मीको श्रीमान्ले फोन गरेका थिए। मिलेर बस्नु झगडा नगर्नु भनेका थिए। मैले पनि कामकाज मिलेर गर्नु भनेर घर फर्किएकी थिए। ‘

बाँकि हेर्नुहोस् भिडियोमा :

https://www.youtube.com/watch?time_continue=2&v=_l52cu15xnk

प्रतिक्रिया