विप्लव समूहनिकट विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष ढकाल पक्राउ
इनेप्लिज
२०७६ वैशाख २७ गते ११:४८ मा प्रकाशित
काठमाडाैँ, २७ बैशाख । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडाैँको अनामनगरबाट पक्राउ गरेको हो ।
११ विद्यार्थी सङ्गठनको पत्रकार सम्मेलनमा सहभागी ढकाललाई प्रहरीले पक्राउ गरि लिएको छ ।
प्रतिक्रिया