यतिबेला आकाशमा एक हप्ताको समयमा चार वटा ग्रहले राशि परिवर्तन गर्दै छन् । परिवर्तित ग्रहगोचरले देशको स्थिति र विश्वव्यापि अवस्थामा साथै कुन कुन राशिका व्यक्तिलाई कस्तो फल अथवा असर वा प्रभाव गर्छ भन्ने विषयमा एक ज्योतिषीय विश्लेषण रहेको यो प्रस्तुति छ ।
साथै ज्योतिष, आयुर्वेद, धर्म-अध्यात्म, योग-दर्शन लगायतका विभिन्न विषयमा विभिन्न खालका प्रस्तुतिका भिडियोहरू अपलोड हुने यो युट्युब च्यानललाई यहाँले SUBSCRIBE गर्नु भएको छैन भने सब्सक्राईब गरी सँगै देखिने घण्टी पनि दबाई दिनु भएमा सो च्यानलमा अपलोड भएको कुनै पनि सामाग्रीको सूचना यहाँलाई तत्काल मिल्ने छ ।
साथै सो युट्युब भिजिट् गरी यस पूर्व अपलोड भएका सामाग्रीहरू पनि हेर्नसक्नु हुनेछ । आफूले पाएको जानकारी आफ्नो संपर्क एवं सम्बन्धमा रहनु भएका अन्य महानुभावलाई पनि होस् भन्ने चाहनु हुन्छ भने Share वा Forward पनि गर्न सक्नुहुने छ । साथै सञ्चार संस्था तथा सञ्चारकर्मीको हकमा उपयुक्त ठान्नुभएमा यसलाई आफ्नो सञ्चारको अनलाइनमा प्रकाशन गर्न पनि सक्नुहुने छ । धन्यवाद ।
प्रतिक्रिया