हामिले हाम्रो यस भिडियोमा ०५ वर्ष भन्दा माथिको उमेर समूहका बालबालिकाको मानसिक स्वास्थ्य समस्या र समाधानका उपायहरु बारे प्रस्तुत गर्ने छौं ।
तपाईको बच्चा मानसिक स्वास्थ्य समस्यामा परेको कसरी थाहा पाउने ? समाधानका लागि के गर्ने ? बालबालिका झुठो बोलेको थाहा पाउनसाथ रोकी हाल्नुहोस् ! लागूऔषध दुर्व्यशनमा फसे नफसेको कसरी थाहा पाउने ? समाधानका लागि के गर्ने ? भन्ने विषयमा मानसिक स्वास्थ्य विशेषज्ञ डा. शुशिले कंडेलको परामर्श प्रस्तुत गर्दै छौ । ( तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला )
https://www.youtube.com/watch?v=itfLFEo–Yg
प्रतिक्रिया