रविन्द्र कुमार तामाङ र प्रीतिका तामाङको गीत ‘हुरहुर रे’को भिडियो सार्वजनिक

इनेप्लिज २०७६ वैशाख २४ गते ११:२८ मा प्रकाशित

नव गायक रविन्द्र कुमार तामाङ र प्रीतिका तामाङको स्वर रहेको गीत’हुर हुर रे’म्यूजिक भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द तथा संगीत गायक रविन्द्र कुमार तामाङको नै रहेको छ भने संगीत समायोजन सजल राजभण्डारी रहेको छ।

गीतमा वर्षा थेङ्ग तामाङ ,मनिष मगर,सबिन भट्टराई र पारस काजीलाई फिचरिंग गरिएको छ।सबिन भट्टराईको छायांकन रहेको भिडियोलाई रोशन दाहालले निर्देशन तथा सम्पाद गरेका हुन् ।

स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया