सावित्री भन्छिन् “मलाई पुरूष सगं विवाह गर्नु छैन तर पुरूष कै विर्य बाट बच्चा जन्माउछु”।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २१ गते ११:३३ मा प्रकाशित

आफुलाइ महिला अधिकारकर्मी बताउने र विभिन्न महिलाका समस्या र अधिकार बारे विभिन्न खालका आवाज उठाउदै आएकी सावित्री सुवेदी ले पछिल्लो समय एकल आमा बन्ने अधिकार सुनिस्चित गरिनु पर्ने आवाज उठाएर चर्चामा आएकि छिन ।

यो भन्दा पहिले बलात्कारीलाई फाँसी को सजाय हुनुपर्छ भन्ने अभियान चलाएर चर्चामा आएकी साबित्रीले पछिल्लो समय आफू ३५ बर्ष को उमेर भित्रै अविवाहित रहेरै सन्तानकी आमा बन्ने र त्यस्का लागि पुरुष बिर्य दान ,खरिद , वा कुनै निकट पुरुष सगको सहबास आदि कुनै प्रक्रिया बाट अबिबाहित र एकल रहेरै आमा बन्ने भन्दै यस्तो प्रक्रिया बाट एकल आमा बन्ने कुरालाई कानुनी बैधता हुनु पर्ने माग गरेकी छिन । के नेपाली समाजमा यस्तो कुरा स्विकार्य हुन्छ ? पुरुष बिर्य दान वा पैचो चलाउने विषय हुन सक्छ ? यस्ता धेरै प्रश्न को जवाफ उनले यसरी दिएकी छिन |

प्रतिक्रिया