मैले दोश्रो जिन्दगी पाए :- अभिनेत्री स्वेता खड्का

इनेप्लिज २०७६ वैशाख १९ गते २१:१९ मा प्रकाशित

अभिनेत्री स्वेता खड्काको घाँटीमा पलाएको ट्युमरको शल्यक्रिया गरिएको छ। रोबोटिक सर्जरीको माध्यमबाट बायाँ कानको तल्लो भागमा बढेको ट्युमरको शल्यक्रिया भएको हो।

वरिष्ठ शल्यचिकित्सक डा. सुरेन्द्रकुमार दिवसले आफ्नो शल्यक्रिया गरेको अभिनेत्री स्वेताले बताइन्। उनले बीएलके अस्पताल नयाँदिल्लीमा शल्यक्रिया गरिएको सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएकी छिन्।

‘हेलो जिन्दगी’ फिल्मको छयाङ्कनका क्रममा लन्डन पुगेकी खडकालाई ज्वरो समेत आएको थियो । त्यस्तै घाँटीमाथि र चिउँडो नजिकैको भागमा दुखाई बढेपछि  परीक्षण गराएकी थिइन।

प्रतिक्रिया