केही फरक पन दिने प्रयासमा साहित्यकार ओम प्रकाश निरौलाको राष्ट्र भावमा ओतप्रोत गीत बन्ने भएको छ ।
र्याप सहितको सन्देशमुलक उक्त गीतको रेकर्डिङ काम सकिएको र मिक्सिङको काम भै रहेको साहित्यकार निरौलाले जानकारी दिएका छन ।
“आफ्नो भन्दा धेरै माया लाग्छ मलाई मेरै देशको, हेर्छु चित्र मुटु भित्र इतिहासको, बढ्छ झनै माया मेरै देशको” शब्द रहेको उक्त गीतमा गायिका कविता बराईलेले स्वर दिएकी छन भने लेखक निरौलाले र्याप भर्ने काम गरेका छन ।
साहित्यकार निरौलाकै लय र शब्द रहेको उक्त गीतमा विशान मानन्धरले एरेञ्जरको काम गरेका छन भने उक्त गीतको रेकर्डिङ हार्मोनिक स्टुडियोमा गरिएको निरौलाले बताए ।
समग्रमा गीत कस्तो बन्यो त ?, अरु गीत भन्दा फरकपन के छ त ? यस्तो छ गायक गायिकाको भनाई… । हेर्नुहोस् भिडियो
प्रतिक्रिया