आमाको महिमा

इनेप्लिज २०७६ वैशाख १८ गते २१:३९ मा प्रकाशित

आमाको महिमा किन यति धेरै विशाल र अतुलनीय छ ? त्यस्तो कुन कारणले गर्दा आमालाई सबैभन्दा बढी महत्त्व दिइन्छ ? आमाको सेवा गर्नाले के प्राप्त हुन्छ ? आमाको बारेमा यस्ता धेरै जानकारी । आमाको आर्शिवाद सदासर्वदा मिलि रहोस्, मातातीर्थ अमावस्या अर्थात मातृसम्मान दिवस (आमाको मुख हेर्ने दिन) २०७६ को उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना । साथमा आमाको महिमाको बारेमा बताइएको यो  भिडियो पनि हेर्नु भई जानकारी लिनु होला ।

साथै यस Astrologer Deepak Guru नामको युट्युब च्यानलमा ज्योतिष, आयुर्वेद, धर्म-अध्यात्म, योग-दर्शन लगायतका विभिन्न विषयमा विभिन्न खालका प्रस्तुतिका भिडियोहरू अपलोड हुने गर्छ । यस च्यानललाई यहाँले SUBSCRIBE गर्नु भएको छैन भने सब्सक्राईब गरी सँगै देखिने घण्टी पनि दबाई दिनु होला, ताकि यस च्यानलमा अपलोड भएको कुनै पनि सामाग्रीको सूचना यहाँलाई तत्काल मिलोस् ।

यो युट्युब भिजिट् गरी यस पूर्व अपलोड भएका सामाग्रीहरू पनि हेर्नसक्नु हुनेछ । आफूले पाएको जानकारी आफ्नो संपर्क एवं सम्बन्धमा रहनु भएका अन्य महानुभावलाई पनि होस् भन्ने चाहनु हुन्छ भने यसलाई Share वा Forward पनि गर्न सक्नुहुने छ । धन्यवाद ।

आमाको महिमा … आमा को हुन ? हेरिसके पछि कसको मन भावुक नहोला र ? …. By Astrologer Deepak Subedi

प्रतिक्रिया