उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नग्न अवस्थामा मृत भेटिएको रिना खड्का बस्नेतको हत्या वा आत्महत्याका बारेमा अन्यौलता छ ।यसैक्रममा मृतक रिनाकी आमा बिष्णुमाया खड्काले छोरीको मृत्युको प्रकृति हेर्दा आत्महत्या जस्तो नदेखिएको बताइन् ।
उनले भनिन् –‘हत्या जस्तो नै देखियो, नग्न अवस्थामा कसरी आत्महत्या गर्न सकिन्छ ।’ १४ बर्षमै बैवाहिक जीवनमा बाँधिएकी रिना बिष्णमायाकी बुढी कान्छी छोरी हुन् । उनले संचारकमीको भेटमा भनिन्–‘राज्य नै लागेको छ, न्याय पाउँछौं भन्ने आशा छ ।’
https://www.youtube.com/watch?v=SADKpj7WCqc
प्रतिक्रिया