प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले गरिन् आत्महत्या (भिडियो )

इनेप्लिज २०७६ वैशाख १७ गते १०:३७ मा प्रकाशित

प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले आत्महत्या गरेकी छन् । आत्महत्या पूर्व उनले लेखेको सुसाइट नोटमा आफुलाई धोका दिएको र हदै सम्मको कारबाही गरिपाउँ भनि लेखेकी छन् । मृतक युवतीका आफन्तले न्यायको माग गर्दै प्रहरी कार्यलयमा धर्ना समेत दिएका छन् । आखिर के हो त घटनाको रहस्या आउनुस् हेरौं प्रहरीको भनाई सहित आफन्तका पिडा र माग ।

https://www.youtube.com/watch?time_continue=6&v=CrpEI0UJNk8

प्रतिक्रिया