मेलिना राईको आवाजमा “पिडा” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७६ वैशाख १७ गते ०:०८ मा प्रकाशित

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा निकै मर्म स्पर्शी गीत “पिडा” को भिडियो बजारमा आएको छ ।मनको भित्री कुनामा उत्पन्न पिडालाई निकै समेटिएको छ । वर्षा तामाङको शब्द , सनम पुरुष राईको रहेको छ ।

कृष्णा पाण्डेको छायाँकन , रञ्जना पौडेल , तथा निर्देशन सम्राट दाहाल को रहेको छ । गीतको मर्म अनुसारको अभिनय वर्षा तामाङ र दिपक जलन विष्टको रहेको छ ।

“पिडा” गीतको भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?time_continue=48&v=TJQAlmuXSM8

प्रतिक्रिया