भन्द्‍या छु है डाक्टर साब नराम्रो होलल नि ।। सुई माग्दा डाक्टरले झपारे पछि ।।

इनेप्लिज २०७६ वैशाख १५ गते १२:१४ मा प्रकाशित

एए.. मलाई थर्काउने म तत्कालै प्रहरीलाई खबर गर्छु… यस्तो छ घटना ( हेर्नुहोस् भिडियो )
एक युवक जसले एउटा औषधी पसलमा गई सिरिञ्ज ( सुई ) माग्छन् । जुन गलत प्रयोजनको प्रयोगको लागि थियो । चिकित्सकले दिन ईन्कार गरेपछिको विवादले उक्त युवक प्रहरी फण्दामा पर्छन । हेर्नुहोस् यस्तो छ कथा… जानकारीका लागि सक्दो सेयर गरौं ।

अधिकार प्राप्त चिकित्सकको सिफारीस बिना कुनै पनि औषधी गलत रुपमा बेचबिखन नगरौँ । सुरक्षित समाज निर्माण गर्नु हामि सबैको दायित्व हो । चिकित्सकको सिफारिश विना कोही कसैले गलत रुपमा औषधी बेचबिखन गर्नु कानून विपरितको कार्य हो र कानुन द्वारा दण्डनिय कार्य पनि हो ।

प्रतिक्रिया