वरिष्ठ पत्रकार एवम राजनैतिक बिस्लेसक अनिल योगिले पछिल्लो राजनैतिक परिस्थिति प्रती असन्तुष्टि जनाउदै आक्रोश ब्यक्त गरेका छन ।सिह दरवार र न्यायलयमा बसेर देश प्रती बेइमानी गर्नेहरुलाई दण्डित गर्नु पर्ने भन्दै नागरिकता र बालुवाटार एवम एनसेल प्रकरणमा अदलत भित्रका बिचौलियाहरुले गम्भीर अपराध गरिरहेको आरोप लगाएका छन । न्यायाधीश र न्यायलयको कार्य प्रती आक्रोसित बनेका योगि ले समग्र परिस्थिती को विश्लेषण गर्दै मुलुकको राजनिती यहि अवस्थामा रहिरहन नसक्ने भन्दै यो राजनीतिमा लागेका भ्रष्ट र दलालहरुको यो आखिरी भएको समेत उल्लेख गरेका छन |
प्रतिक्रिया