घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि… – हेर्नुहोस् ‘NO भ्रष्टाचार’

इनेप्लिज २०७६ वैशाख १३ गते ११:२७ मा प्रकाशित

समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले “NO भ्रष्टाचार” शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौलाको अभिनय रहेको छ भने बिष्णु बिक्रम निरौलाको सम्पादन रहेको छ ।

भ्रष्टाचार कहिल्यै गर्नु हुन्न, आफ्नो कर्तव्य र दायित्व प्रति सदैव अडिग रहनुपर्छ भन्ने बिषय कथामा समेटिएको छ । हेर्नुहोस् भिडियो

प्रतिक्रिया