गायिका संगिता प्रधान राणा को आवाजमा “ साँझ विहान ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७६ वैशाख ८ गते १८:४३ मा प्रकाशित
गायिका संगिता प्रधान राणाको  आवाजमा  “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई  गीतमा समेटिएको छ ।
रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” गीतको भिडियोमा जस्मिन साउद , प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।
” साझँ विहान ” हेर्नुहोस भिडियो ।

प्रतिक्रिया