विवसताको जिन्दगी बिताउन बाध्यछन् यी यूवा, सकसपूर्ण जिन्दगी बिताउँदै – हेर्नुस् कहालीलाग्दो भिडियो Inbox

इनेप्लिज २०७६ वैशाख ७ गते १८:१५ मा प्रकाशित

धनकुटा । लाउँलाउँ खाउँखाउँको यूवा उमेरमै शारिरिक असक्तताले घरदलानको चौघेरामै विवसताको जिन्दगी बिताउनु पर्ने नियति कति दुःखदायी हुँदो हो ? रहर र उत्साहले भरिएको १६ बर्षे स्कुले उमेरमै थला परेर अरुको सहारामा बाच्नुपर्ने अत्यासलाग्दो जिन्दगीको केवल हामि हामि कल्पना मात्र्र गर्न सक्छौं ।

तर धनकुटाको सहिदभूमी गाउँपालिका वडा नम्वर एक बाहुनी टोलका २५ बर्षिय पुखबहादुर खड्का विगत नौ बर्ष देखि यस्तै सकसपूर्ण जिन्दगी बिताउन बाध्य छन् । बिजुलीको झड्कामा परेर शरिरको आधा भाग नचल्ने भएपछि पुखबहादुरका लागि दलान र चुहिने छाप्राको खाँबोनै संसार भएको छ ।

प्रतिक्रिया