मिडियामा पहिलोपटक गायिका अरुणाले सम्बन्ध बिच्छेद हुनुको रहस्य खुलाइन [भिडियोसहित]

इनेप्लिज २०७६ वैशाख ५ गते २२:२१ मा प्रकाशित

पिएनपीखबर, भक्तपुर। दाङ स्थायी घर भएकी हाल नेपालको राजधानी काठमाडौँमा बस्दै आएकी गायिका अरुणा रोक्का र उनको छोरी रेनुषा मगरको अन्तर्वार्ता सामाजिक संजालमा छाएको छ।
वैवाहिक सम्बन्ध बिग्रिए पछि आफु दुखित भएको भन्दै अरुणाले सामाजिक संजालमा गुनासो पोखेकी छिन्। दोहोरि साँझमा काम गर्दै आएकी उनको एकाएक सम्बन्ध बिच्छेद भएपछि उनी दुई महिनासम्म चुप लागेर बसिन्।

आफ्नो व्यक्तिगत कुरा खुलाशा गर्न नचाहेको तर मिडियाले प्रश्न गरिरहे पछि भने चुप बस्नु ठिक नलागेर उनले आफ्ना दर्शकसामु खुलाशा गरेको बताइन्। उनको श्रीमानसँग सम्बन्ध बिच्छेद भएको अहिले ३ महिना भइसकेको छ।

५ वर्षसँग हसिखुसी जीवन बिताएका पल मात्र अब उनीसँग बाँकि छ। उनले सम्पत्ति सम्म नलिइकन सम्बन्ध बिच्छेद गरेकी छिन्। मान्छे नै छैन भने सम्पत्तिले के गर्छ भनेर उनले सम्पत्ति नलिने निर्णय गरेकी हुन्।

बालाखा छोरी रेनुषा एकमात्र उनको जीवनको शाहारा छिन्। छोरीलाई कक्षा दश सम्म आमाले पढाउने र त्यस पछिको जिम्मेवारी बुबाले निर्वाह गर्ने सर्तमा उनीहरुको सम्बन्ध बिच्छेद भएको अरुणाको भनाई रहेको छ।

पहिलो प्रेम र पहिलो वैवाहिक सम्बन्ध बिग्रिएता पनि अझै सुध्रियोस यद्दपी यो असम्भव छ तर पनि उनको मनको चाहाना भने अझै मिल्ने रहेको छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया