चर्चित २बर्षीय साइलिन श्रेष्ठको आमा बुबा एक साथ मिडियामा,गर्छिन् केपी देखि राजेश हमाल सम्मको अभिनय।(भिडियो)

इनेप्लिज २०७६ वैशाख ५ गते २२:०१ मा प्रकाशित

सामाजिक सञ्जालमा भाइरल बनेकी प्रतिभावान २७ महिनाकी बालिका साइलिन श्रेष्ठको प्रतिभा र उनको कला बारे सञ्चारकर्मीहरुको ध्यान तानिए सगै उनका बुबा गायक कलाकार सन्जित श्रेष्ठ र आमा सपना तामाङ श्रेष्ठ एकसाथ मिडियामा आएका छन । छोरी को चर्चा र छोरी ले आम दर्शक बाट पाएको मायाले आफुहरु खुसी रहेको बताउदै ,आगामी दिन अगाडी बढ्नलाई ठुलो प्रेरणा हुने बिस्वास ब्यक्त गरेका छन भने बुबा सन्जित श्रेष्ठ ले बालबालीकामा सिक्ने असिमित क्षमता रहने भएको ले बालबालिकालाई अभिभावक ले सिकाइका सिमा तोकिदिन नहुने भन्दै असिमित सिकाइ प्रक्रिया मा अभिभावकले केवल राम्रा कुरामा प्रेरितमात्र गर्नु पर्ने बताएका छन |

प्रतिक्रिया