नर्कको अनुभव नगरि कसरी स्वर्गको मजा लिन सकिन्छ,उत्कृष्ट जिउनलाई पहिला..।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २ गते ११:०२ मा प्रकाशित

खरो र स्पष्ट अभिव्यक्ति भएका निर्भिक वक्ता एवम लेखक लिलाराज खतिवडा आध्यात्मिक साधनामा समेत निरन्तर लागिरहेका छन । मानिसले आफुलाइ प्रकृति सग अलग गरेर हेर्न नमिल्ने भन्दै नर्क को सहि अनुभव नगरी स्वर्गको मजा ग्रहण गर्न नसकिने भएको ले जीवनलाई सहि तरिकाले बुझ्न जरुरी रहेको उल्लेख गरेका छन । दिन र रात ब्रमाण्डको नियम मा मात्र होइन मानिस आफै भित्र पनि दिन र रात को आकाश तत्व रहने भएको ले यस्लाइ चिन्न साधना जरुरी रहेको साधनाको सहज तरिका भनेको आफुले फेर्ने स्वासलाइ सहितरिकाले नियाल्नु चिन्नु र बुझ्नु बाट पनि गर्न सकिन्छ ।

प्रतिक्रिया