नेपाली इतिहासमै बहु प्रतिभाशाली बाल गायिका गित बाटै भाबुक बनाउदै हरेक नेपालीहरुको मन छुदै (भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २ गते १०:५३ मा प्रकाशित

नेपालमा बढ्दो सामाजिक संजालको प्रयोगसंगै धेरै व्यक्तीहरु भाईरल भएका छ् । भाईरल भएका त्यी व्यक्तीरुले चर्चा मात्र हैन् उत्कृष्ट जीवन यापनमा पनि सफलता प्राप्तगरी रहेका छन् । बेला खबत यस्ता भाईरल नेपालीहरु सामाजिक संजालहरुमा भेटिने गरेका छन् ।

अशोक दर्जी हुन् वा भूईकटर । अथवा मनिष लिम्बु, मांनेमा लिम्बु एकपछि अर्का भाईरल नेपालीहरुको संख्या बढ्दो छ। यता पछिल्लो समय नेपालमा भाईरल भएका छन् अचम्मको जोडी बखत विष्ट र प्रतिभा चौधरी।

विश्वभर रहेका नेपालीहरु माझ लोकप्रिय छिन् पुजा देवकोटा । अर्थात यतिबेला भाईरल गर्ल (बालिका) हुन् पुजा । जसको सुरिलो आवाजले धेरै नेपालीहरुको मन जिति रहेको छ । भने उनको दर्दानक कथा सुन्दा जो कोहीको मन रुने छ । पुजा देवकोटा, उनी आफ्नो बाबालाई खोज्दिन अपिल गर्दै केही समय अगाडी काठ्मण्डौ आएकी थिईन, पुजा निकै मिठो गीत गाउछिन, केही समय सामाजिक संजाल बाट हराएकी पुजा अहिले पुण एक अन्तरवार्तामा देखीएकी छिन।

बहु प्रतिभाशाली बाल गायीक पुजा देवकोटाको मिठो आवाज लाई समाजिक अभियन्ताकारी युवा जनक सुनारले थप जानकारी दिदै उनको मिठो आवाज संसार भरी पुराउने सहयोगमा जुट्नु भएको छ।

थप भिडियोमा हेर्नुस्

प्रतिक्रिया